ब्रेकिङ न्युज

6/recent/ticker-posts

हजार्ड फर्किए, रियल रोकियो

 रियल बेटिससँग गोलरहित बराबरीमा रोकिएपछि रियल म्याड्रिडको उपाधि होडमा ठूलो धक्का लागेको छ । बराबरीपछि रियल शीर्ष स्थानमा रहेको एथ्लेटिको म्याड्रिडभन्दा दुई अंकले पछि परेको छ । एक खेल कम खेलेको एथ्लेटिकोले आइतबार एथ्लेटिक बिल्बाओको सामना गर्दैछ । उता, दुई खेल कम खेलेको बार्सिलोना रियलभन्दा तीन अंकले पछि तेस्रो स्थानमा छ ।साबिक विजेताका लागि रोड्रिगोको प्रहार पोष्टमा लागेको थियो भने रियल बेटिसका लागि गुइडो रोड्रिग्वेजले गरेको प्रहार थियाबट कोर्टवाले उत्कृष्ट बचाउ गरेका थिए ।रियलका लागि खेलमा

from रातोपाटी https://ift.tt/2QWA2Sl

Post a Comment

0 Comments