ब्रेकिङ न्युज

6/recent/ticker-posts

...अनि डिनर चल्दै थियो नमस्कार गरेर म विदा भए ः बामदेव गौतम

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीसँग कुरा नमिलेको नेता वामदेव गौतमले बताएका छ ।विहीबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा ओलीसँग भएको डिनर मिटिङ कुरा मिल्न नसकेको बताए । ओलीसँग भएको छलफल सार्वजनिक गर्दै गौतमले भने, 'हिजो ९ गते क. केपीसँग बेलुकी ८ वजे प्रधानमन्त्री निवास बालुवाटारमा डिनर मिटिङ भयो। उहॉले पार्टी काममा आफूसँग फर्कन अनुरोध गर्नुभयो। मैले गत फागुन २८ गते तपाईले गर्नु भएको अवैधानिक बैठकका निर्णय फिर्ता लिन अनुरोध गरें। उहाँले ती निर

from रातोपाटी https://ift.tt/3vdPPuE

Post a Comment

0 Comments