च्याम्पियन्स लिगको क्वार्टरफाइनलको पहिलोे लेगमा लिभरपुल रियल म्याड्रिडसँग ३–१ गोलले पराजित भएको छ । रियललाई जित दिलाउन भिनिसियस जुनियरले दुई गोल गरे ।खेलको पहिलो हाफमा रियल लिभरपुलमाथि हाबी बनेको थियो । पहिलो हाफमा लिभरपुलले विपक्षीको पोष्टमा एउटा पनि आक्रमण गर्न सकेन । २७ औँ मिनेटमा टोनी क्रुसको पासमा भिनिसियस जुनियरले रियललाई अग्रता दिलाए । योसँगै २० वर्ष २६८ दिन उमेरमा गोल गरेका भिनिसियस राउलपछि च्याम्प्यिन्स लिगको नकआउट चरणमा रियलका लागि गोल गर्ने सबैभन्दा कान्छा खेलाडी पनि बनेका छन् ।
from रातोपाटी https://ift.tt/3urYrxj
ग्रामीण भेगमा शृङ्खलाबद्ध घातक सडक दुर्घटना, सरोकारवाला मौन
-
२७ कात्तिक, काठमाडौं । सोमबार बागलुङमा पिकअप भ्यान दुर्घटना हुँदा पाँच
जनाको मृत्यु भयो ।
बागलुङ जैमिनी नगरपालिका–८ छिस्तीबाट बागलुङ बजार आउँदै गरेको ग२च...
2 months ago
0 Comments
यदि तपाईंलाई समाचारको बारेमा कुनै शंका छ भने कृपया मलाई खबर गर्नुहोस्।