ब्रेकिङ न्युज

6/recent/ticker-posts

पन्छाइए नेपाल पक्षधर : न स्थायी कमिटीमा, न विभागीय जिम्मेवारीमा

काठमाडौं । एमालेले वरिष्ठ नेता माधवकुमार नेपाल पक्षलाई जिम्मवारीविहीन बनाउँदै कार्यविभाजन गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बसेको महाधिवेशन आयोजक कमिटीको बैठकले नेपाल पक्ष छाडेर स्थायी कमिटी गठनसहित नेताहरूलाई जिम्मेवारी बाँडफाँट गरेको हो। नेता वामदेव गौतम र माओवादी केन्द्रबाट आएका चार नेतालाई समेटेर १९ सदस्यीय स्थायी कमिटी बनाइएको छ। स्थायी कमिटीमा प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली, महासचिव ईश्वर पोखरेलसहित गौतम, रामबहादुर थापा, विष्णुप्रसाद पौडेल, सुवास नेम्बाङ, टोप

from रातोपाटी https://ift.tt/3dLYP4v

Post a Comment

0 Comments