स्पेनिस लालिगाको उपाधि होडमा रहेको रियल म्याड्रिड गेटाफेसँग बराबरीमै रोकिएको छ । आइतबार राति गेटाफेको कोलिसियम अल्फेन्सो पेरेज रंगशालामा दुुई टोलीले गोलरहित बराबरी खेलेका हुन् । चोट र कोरोनाका कारण थुप्रै प्रमुख खलाडी बिना रियल मैदानमा उत्रेको थियो । करिम बेन्जामा र टोनी क्रुसलाई भने आइतबारको खेलमा प्रशिक्षक जिनेदिन जिदानले आराम दिएका थिए ।खेलमा रियलका गोलकिपर थियाबट कोर्टवाले थुप्रै बचाऊ गर्दै रियललाई हारबाट जोगाएका थिए । रियलका लागि भिनियस जुनियरको प्रयास गोलमा परिणत हुन सकेन ।बराबरीपछि
from रातोपाटी https://ift.tt/3anRDcB
ग्रामीण भेगमा शृङ्खलाबद्ध घातक सडक दुर्घटना, सरोकारवाला मौन
-
२७ कात्तिक, काठमाडौं । सोमबार बागलुङमा पिकअप भ्यान दुर्घटना हुँदा पाँच
जनाको मृत्यु भयो ।
बागलुङ जैमिनी नगरपालिका–८ छिस्तीबाट बागलुङ बजार आउँदै गरेको ग२च...
1 year ago

0 Comments
यदि तपाईंलाई समाचारको बारेमा कुनै शंका छ भने कृपया मलाई खबर गर्नुहोस्।