कर्णाली प्रदेशसभाको सातौँ अर्थात हिउँदे अधिवेशनको तेस्रो बैठक सोमबार बस्दैछ । सोमबार दिउँसो दुई बजे बस्ने बैठकमा यसअघि प्रदेश सरकारले जारी गरेका केही अध्यादेशका विषयमा छलफल गर्ने र प्रदेशसभा सदस्यहरुलाई निष्कासन गरिएको सूचना सुनाउने कार्यसूची रहेको प्रदेशसभा सचिवालयले जानकारी दिएको छ ।प्रदेशसभा बैठकमा यसअघि प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीबाट जारी भएका प्रदेश लोकसेवा आयोग कार्यविधि र प्रशासकीय कार्यविधि नियमित गर्नेसम्बन्धी अध्यादेशबारे छलफल हुने छ ।यसैगरी गत बैठकमा नेक
from रातोपाटी https://ift.tt/2QYMfpD
ग्रामीण भेगमा शृङ्खलाबद्ध घातक सडक दुर्घटना, सरोकारवाला मौन
-
२७ कात्तिक, काठमाडौं । सोमबार बागलुङमा पिकअप भ्यान दुर्घटना हुँदा पाँच
जनाको मृत्यु भयो ।
बागलुङ जैमिनी नगरपालिका–८ छिस्तीबाट बागलुङ बजार आउँदै गरेको ग२च...
9 months ago
0 Comments
यदि तपाईंलाई समाचारको बारेमा कुनै शंका छ भने कृपया मलाई खबर गर्नुहोस्।