ब्रेकिङ न्युज

6/recent/ticker-posts

लमजुङ केन्द्र भएर ५.८ म्याग्नेच्युटको भूकम्प

५ जेठ, काठमाडौं । लमजुङ केन्द्र भएर ५.८ म्याग्नेच्युटको भूम्कम्प गएको छ । बिहान ५ बजेर ४२ मिनेट जाँदा गएको भूकम्पको काठमाडौंसम्म धक्का महसुस गरिएको छ ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका प्राविधिक सहायक राजेश शर्माका अनुसार लमजुङको भुलभुले केन्द्र भएर भूकम्प गएको हो ।

यसको क्षतिको विवरण आउन बाँकी छ ।

 



from Online Khabar https://ift.tt/3hBD6ON

Post a Comment

0 Comments