ब्रेकिङ न्युज

6/recent/ticker-posts

आज मंगलबार तपाईंको दिन कस्तो रहला ?

विसं २०७८ साल जेठ ११ गते मङ्गलबार । इस्वी सन् २०२१ मे २५ तारिख । नेपाल संवत् ११४१ । राक्षस संवत्सर । उत्तरायण । ग्रीष्म ऋतु । श्रीशाके १९४२ । वैशाख शुक्लपक्ष । तिथि–चतुर्दशी, ३६ घडी ४४ पला, बेलुकी ०७ बजेर ५४ मिनेट उप्रान्त पूर्णिमा । नक्षत्र–स्वाती, ०२ घडी ११ पला, बिहान ०६ बजेर ०५ मिनेट उप्रान्त विशाखा । योग– वरियान, ०३ घडी २३ पला, बिहान ०६ बजेर ३३ मिनेट उप्रान्त परिध, रातको ०३ बजेर ३० मिनेट उप्रान्त शिव । करण–गर, बिहान ०९ बजेर ०७ मिनेट उप्रान्त वणिज, बेलुकी ०७ बजेर ५४ मि

from रातोपाटी https://ift.tt/3yK8LEb

Post a Comment

0 Comments