एक पटक हम्मरले साँचोसित भनेछ– ‘साँचो भाइ ! तिमी मभन्दा साना छौ तैपनि ठूलठूला ताल्चा सजिलै खोल्छौ तर म तिमीभन्दा निकै ठूलो छु । तथापि सानै ताल्चा खोल्न पनि निकै प्रयास गर्नुपर्छ किन होला ?’ हम्मरको कुरा सुनेर साँचोले भनेछ– ‘हम्मर दाजु ! कुरो सामान्य छ । खासमा भन्नुहुन्छ भने ताल्चा मैले खोलेको होइन, ऊ आफैँ खुलेको हो । म मित्रता गरी उसको मन जित्ने प्रयास गर्छु । त्यसपछि ऊ आफैँ खुल्छ मैले केही गर्नैपर्दैन तर तपाईं बल प्रयोग गर्नुहुन्छ । यसबाट तन जित्न त सकिन्छ तर मन जित
from रातोपाटी https://ift.tt/3uYVOEc
ग्रामीण भेगमा शृङ्खलाबद्ध घातक सडक दुर्घटना, सरोकारवाला मौन
-
२७ कात्तिक, काठमाडौं । सोमबार बागलुङमा पिकअप भ्यान दुर्घटना हुँदा पाँच
जनाको मृत्यु भयो ।
बागलुङ जैमिनी नगरपालिका–८ छिस्तीबाट बागलुङ बजार आउँदै गरेको ग२च...
1 year ago

0 Comments
यदि तपाईंलाई समाचारको बारेमा कुनै शंका छ भने कृपया मलाई खबर गर्नुहोस्।