ब्रेकिङ न्युज

6/recent/ticker-posts

निष्काशनमा परेपछि रामकुमारी झाँक्रीले लेखिन् – 'बगाएर लाने भो माया तिमीलाई बालै फरर...'

एमालेबाट कारबाहीमा परेकी नेत्री रामकुमारी झाँक्रीले यसखालको निर्णयले आफूलाई केही फरक नपर्ने बताएकी छिन् । उनले कारबाहीलाई हल्का रुपमा लिँदै सामाजिक सञ्जालमा व्यंग्यात्मक रुपमा भनेकी  छिन्, ‘देउरालीको चौतारीमा हावा सरर, बगाएर लाने भो माया तिमीलाई बालै फरर...’सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको एमाले स्थायी समिति बैठकले वरिष्ठ नेता झलनाथ खनाल, माधव नेपाल र उनीसहित ११ नेतालाई पार्टीबाट निष्काशन गर्ने निर्णय गरेको थियो । झाँक्रीले एमाले अध्यक्ष ओलीको चर्को विरोध ग

from रातोपाटी https://ift.tt/3viHbM7

Post a Comment

0 Comments