ब्रेकिङ न्युज

6/recent/ticker-posts

बरिष्ठ गायक दीप श्रेष्ठ अस्पताल भर्ना

बरिष्ठ गायक दीप श्रेष्ठ अस्पताल भर्ना भएका छन् । कोरोना संक्रमित भएपछि श्रेष्ठ उपचारका लागि धुम्बाराहिस्थित ह्याम्स अस्पतालमा भर्ना भएका हुन् ।गायन रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’का कोच समेत रहेका श्रेष्ठ अस्पताल भर्ना भएको शोका निर्माता तथा उद्घोषक सुशिल नेपालले सामाजिक संजाल फेसबुक मार्फत सार्वजनिक गरेका छन् ।२ साताअघि कोरोना संक्रमण पुष्टि भएका श्रेष्ठको शरीरमा अक्सिजन लेभल कम देखिएपछि अस्पताल भर्ना गरिएको हो ।महागुरू कोच दिपलाई शिध्र स्वास्थ्य लाभको कामना, भन्दै नेपालले फेसबुकमा

from रातोपाटी https://ift.tt/2SE57uE

Post a Comment

0 Comments