ब्रेकिङ न्युज

6/recent/ticker-posts

‘सीताराम हाछेथुलाई किन राखेको ? यस्तो पनि सवाल हुन्छ ?’

उपत्यकाभित्रको काठमाडौँ महानगरपालिका पछिको अर्को महानगरपालिका हो– ललितपुर महानगरपालिका । यस महानगरका मेयर हुन् चिरिबाबु महर्जन । यतिबेला मेयर महर्जन तनावमा छन् । स्थानीय सरकारले आर्थिक वर्ष २०७८÷७९ को बजेट सार्वजनिक गर्ने बेलामा विपक्षी गठबन्धनले असहयोगको नीति लिएपछि उनी समस्यामा परेका हुन् । संविधानमा व्यवस्था भएअनुसार गत बिहीबार अर्थात् असार १० गतेभित्र स्थानीय तहहरूले आर्थिक वर्षको बजेट ल्याउनुपर्ने प्रावधान छ । सोही व्यवस्था बमोजिम अन्य स्थानीय तह जस्तै ललितपुर महानगरपालिका

from रातोपाटी https://ift.tt/3xQZUPF

Post a Comment

0 Comments