ब्रेकिङ न्युज

6/recent/ticker-posts

भारतलाई हराउँदै न्युजिल्याण्ड बन्यो विश्व च्याम्पियन

भारतलाई ८ विकेटले पराजित गर्दै न्युजिल्याण्डले पहिलो वर्ल्ड टेस्टच्याम्पियनसीपको उपाधि जित्न सफल भएको छ । टेस्टको छैटौँ दिनको शुरुवातमा बराबरीतर्फ अघि बढिरहेको खेलमा न्युजिल्याण्डले भारतलाई अलआउट गर्दै १३९ रनको लक्ष्य २ विकेटको क्षतिमा पछ्यायो ।भारतले २ विकेटको क्षतिमा ६४ रन बनाएर ३२ रनको अग्रता लिएको अवस्थामा दिनको शुरुवात गरेको थियो । तर, कायल जेमिसनले  कप्तान विराट कोहली र चेतेश्वर पुजारालाई ४० रनको अग्रता लिनअघि नै आउट गरे ।ऋषभ पन्तले ४१ रन बनाउँदै भारतलाई आशा दिलाए पनि उनी आउट भएपछि भा

from रातोपाटी https://ift.tt/2T2OlpD

Post a Comment

0 Comments