ब्रेकिङ न्युज

6/recent/ticker-posts

केन र स्टर्लिङको गोलमा इंग्ल्याण्ड क्वार्टरफाइनलमा

जर्मनीलाई हराउँदै इंग्ल्याण्ड युरो २०२० को क्वार्टरफाइनलमा प्रवेश गरेको छ । मंगलबार राति भएको खेलमा इंग्ल्याण्ड २-० गोलले विजयी बनेको हो ।निकै प्रतिस्पर्धात्मक खेलमा इंग्ल्याण्डलाई जीत दिलाउन राहिम स्टर्लिङ र ह्यारी केनले एक-एक गोल गरे ।  स्टर्लिङले खेलको ७५ औँ मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाए भने केनले ८६ औँ मिनेटमा गोल गर्दै जीत सुनिश्चित गरे । यसअघि जर्मनीका लागि थाेमस मुलरले गोलको सुन्दर अवसर गुमाएका थिए ।इंग्ल्याण्डले कुनै मुख्य प्रतियोगितामा जर्मनीलाई हराएको सन् १९६६ य

from रातोपाटी https://ift.tt/3y5QRum

Post a Comment

0 Comments