ब्रेकिङ न्युज

6/recent/ticker-posts

वैकल्पिक खेलाडीको गोलमा इटलीको नयाँ इतिहास

अतिरिक्त समयमा अस्ट्रियालाई २–१ ले हराउँदै इटलीले युरोकप फुटबलको क्वाटरफाइनल यात्रा गरेको छ । पछिल्ला ३० खेलदेखि अपराजित इटलीले निर्धारित ९० मिनेट गोलरहित बराबरी खेल्यो । तर अतिरिक्त समयको पहिलो हाफमै दुई गोल ग-यो ।इटलीका लािग ९५ मिनेटमा वैकल्पिक खेलाडी फेडरिको चिसाले अग्रता दिलाए । त्यसपछि १ सय ५ औं मिनेटमा माटियो पेस्सिनाले अर्को गोल थपे, उनी पनि वैकल्पिक खेलाडीकै रुपमा मैदान छिरको थिए । अस्ट्रियाले १ सय १४ मिनेटमा गोल फर्कायो । सासा कालज्जिकले उसका लागि गोल गरे ।यससँगै लगातार

from रातोपाटी https://ift.tt/3A1hK4m

Post a Comment

0 Comments