चेक रिपब्लिक युरोपक २०२० को क्वाटरफाइनलमा प्रवेश गरेको छ । फ्रयाङ डि बोरको प्रशिक्षणमा रहेको नेदरल्यान्डस्लाई २–० ले पराजित गर्दै चेक रिपब्लिक क्वाटरफाइनलमा प्रवेश गरेको हो । आइतबार राति हंगेरीको बुडापेस्टस्थित पुस्कास एरिनामा सम्पन्न खेलमा खेलको ६८ औं र ८० औं मिनेटमा चेकले नेदरल्याड्सको पोस्टमा गोल हान्यो । चेकका लागि ६८ औं मिनेटमा तोमास र ८० औं मिनेटमा प्याट्रिक शिकले गोल गरे । उसो त खेलको ५५ औं मिनेटमा माथिज्स डी लिग्टले रातो कार्ड पाएपछि नेदरल्याण्डस् १० खेलाडीमा सीमित भएको
from रातोपाटी https://ift.tt/3dkvRrM
ग्रामीण भेगमा शृङ्खलाबद्ध घातक सडक दुर्घटना, सरोकारवाला मौन
-
२७ कात्तिक, काठमाडौं । सोमबार बागलुङमा पिकअप भ्यान दुर्घटना हुँदा पाँच
जनाको मृत्यु भयो ।
बागलुङ जैमिनी नगरपालिका–८ छिस्तीबाट बागलुङ बजार आउँदै गरेको ग२च...
1 year ago

0 Comments
यदि तपाईंलाई समाचारको बारेमा कुनै शंका छ भने कृपया मलाई खबर गर्नुहोस्।