ब्रेकिङ न्युज

6/recent/ticker-posts

भारतले नेपाललाई मागेजति मल नदिने

भारतले नेपाल सरकारलाई मागेजति रासायनिक मल नदिने जानकारी  पठाएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले  सरकार–सरकार (जीटुजी)मार्फत रासायनिक मल खरिद गर्ने सम्झौताको मस्यौदा भारतलाई पठाउँदा भारतले सो जानकारी दिएको हो ।भारतसँग जीटुजीमार्फत मल खरिद गर्न भनि मन्त्रिपरिषद्ले कृषि  मन्त्रालयलाई सैद्धान्तिक सहमति दिएपछि सम्झौताका लागि भारतलाई अन्तिम मस्यौदा  पठाएको  थियो ।परराष्ट्र मन्त्रालयमार्फत  पठाएको सो पत्रको जवाफ आइसकेको  कृषि  मन्त्रालयले जनाएको छ ।

from रातोपाटी https://ift.tt/3gRZ932

Post a Comment

0 Comments