ब्रेकिङ न्युज

6/recent/ticker-posts

प्रधानमन्त्री बन्न प्रस्ताव आएको नेपालको खुलासा

नेकपा एमालेबाट निष्कासित वरिष्ठ नेतामा धवकुमार नेपालले शनिबार आफूलाई प्रधानमन्त्री बन्न प्रस्ताव आइसकेको खुलासा गर्दै कुनै पनि हालतमा आफूले विपक्षी गठबन्धन नछाड्ने बताएका छन् ।नयाँ बानेश्वरस्थित संसद् भवनमा आयोजित कार्यक्रममा उनले यस्तो खुलासा गरेका हुन् । उनले आफूलाई शेरबहादुर देउवालाई हेरेको हे–यै बनाइ दिऊँ भनेर आफूलाई प्रधानमन्त्रीको प्रस्ताव आएको टिप्पणी गर्दै भने– ‘जस्तोसुकै प्रस्ताव आए पनि विपक्षी गठबन्धन तोड्दिनँ । माधव नेपाल धोका दिने मान्छे होइन ।’ उनले भने&

from रातोपाटी https://ift.tt/2UITDqY

Post a Comment

0 Comments