वेल्सलाई पराजित गर्दै डेनमार्क यूरो २०२० को क्वार्टरफाइनलमा प्रवेश गरेको छ । शनिबार राति भएको अन्तिम १६ को पहिलो खेलमा डेनमार्क ४-० को विशाल अन्तरले विजयी भएको हो ।डेनर्माकलाई जीत दिलाउन कास्पर डोल्बर्गले दुई गोल गरे । त्यस्तै, जोआकिम माहले तथा मार्टिन ब्राथवेटले एक-एक गोल गरे । निकै प्रतिस्पर्धात्मक पहिलो हाफको २७ औँ मिनेटमा डोल्बर्गले डेनर्माकलाई अग्रता दिलाएका थिए ।दोस्रो हाफको सुरुवातमा नै उनले डेनमार्कको अग्रता दोब्बर बनाए । ८८ औँ मिनेटमा माहालेले अर्को गोल थपे । खेलको अन्त्यमा ह्यारी विल्स
from रातोपाटी https://ift.tt/3qtm33R
ग्रामीण भेगमा शृङ्खलाबद्ध घातक सडक दुर्घटना, सरोकारवाला मौन
-
२७ कात्तिक, काठमाडौं । सोमबार बागलुङमा पिकअप भ्यान दुर्घटना हुँदा पाँच
जनाको मृत्यु भयो ।
बागलुङ जैमिनी नगरपालिका–८ छिस्तीबाट बागलुङ बजार आउँदै गरेको ग२च...
1 year ago

0 Comments
यदि तपाईंलाई समाचारको बारेमा कुनै शंका छ भने कृपया मलाई खबर गर्नुहोस्।