स्विडेनविरुद्ध सनसनीपूर्ण जित निकाल्दै युक्रेनले युरो २०२० को क्वाटरफाइनल यात्रा तय गरेको छ । १० खेलाडीमा सिमित स्विडेनविरुद्ध अतिरिक्त समयको अन्त्यमा अर्टेम डोभयकले निर्णायक गोल गरे । अतिरिक्त समयको दोस्रो हाफअन्तर्गत ईन्जु्री समय अर्थात् खेलको १ सय २१ औं मिनेटमा उनले अलेक्सयान्द्रर जिन्चेन्कोको क्रसमा हेडरमार्फत निर्णायक गोल गरेका हुन् । त्यसअघि खेलको २७ औं मिनेटमा जिन्चेन्कोकै गोलमा युक्रेनले अग्रता लिएको थियो । गोल गर्दै युक्रेनलाई अग्रता दिलाएका थिए । तर, ४३ मिनेटमा अलेस्यान्द्रर
from रातोपाटी https://ift.tt/3du5lfv
ग्रामीण भेगमा शृङ्खलाबद्ध घातक सडक दुर्घटना, सरोकारवाला मौन
-
२७ कात्तिक, काठमाडौं । सोमबार बागलुङमा पिकअप भ्यान दुर्घटना हुँदा पाँच
जनाको मृत्यु भयो ।
बागलुङ जैमिनी नगरपालिका–८ छिस्तीबाट बागलुङ बजार आउँदै गरेको ग२च...
1 year ago

0 Comments
यदि तपाईंलाई समाचारको बारेमा कुनै शंका छ भने कृपया मलाई खबर गर्नुहोस्।