ब्रेकिङ न्युज

6/recent/ticker-posts

रातोपाटीको नवौँ वर्षमा यात्रा आरम्भ

सबैको र सबैभन्दा राम्रो समाचार पोर्टल रातोपाटी डटकम आजदेखि आठ बर्षको यात्रा पूरा गरेर नवौँ बर्षमा प्रवेश भएको खबर सुनाउन पाउँदा हामीले आफूलाई गौरवान्वित महसुस गरेका छौं । यस अवसरमा सम्पूर्ण पाठक, समाचार श्रोत, लेखक, विज्ञापनदाता, शुभेच्छुक सबै सबैप्रति हामी हार्दिक आभार प्रकट गर्दछौं ।आजभन्दा आठ वर्षअगाडि जेठ २७ गतेकै दिनबाट सुरु भएको रातोपाटी डटकम यहाँको असीम माया र सद्भावकै कारण अनवरत रुपमा यहाँसम्म आइपुग्न सम्भव भएको हो । आठ बर्षको यो अवधिमा रातोपाटी डटकम विश्वभर रहेका नेपालीमाझ प्यारो एवं भर

from रातोपाटी https://ift.tt/3g8DUJQ

Post a Comment

0 Comments