ब्रेकिङ न्युज

6/recent/ticker-posts

अन्तिम खेलमा गोल वर्षा गर्दै स्पेन दोस्रो चरणमा

सुरुवाती दुई खेलमा बराबरीमै रोकिएको स्पेन अन्ततः समूहको अन्तिम खेल जितेर समूह ईबाट दोस्रो चरणमा छनोट भएको छ । स्पेनले स्लोभाकियालाई ५–० ले हराएको हो । खेलमा अयमेरिक लापोर्टा, पाब्लो साराबिया र फेरान टोरेसले स्पेनबाट एक–एक गोल गरे । बाँकी दुई गोल भने आत्मघाती थिए । मार्टिन डुब्राकाले आत्मघाती गोल गर्दा खेलको ३० औं मिनेटमा स्पेनले १–० ले पछि परेको थियो । ४५ मिनेटमा लापोर्टाले गोल थप्दा स्पेन २–० ले अघि बढ्यो ।५६ मिनेटमा साराबियाले स्पेनलाई ३–० को अग्रता दिलाए । त

from रातोपाटी https://ift.tt/3vSwy1N

Post a Comment

0 Comments