ब्रेकिङ न्युज

6/recent/ticker-posts

लामो दूरीका सवारीसाधन चल्ने

गृह मन्त्रालयले जनस्वास्थ्य मापदण्डको पालना हुने गरी मध्यम तथा लामो दूरीका सार्वजनिक यातायातका सवारीसाधन सञ्चालनमा सहजीकरण गर्ने जनाएको छ ।त्रिभुवन विश्वविद्यालय, लोकसेवा आयोग र राष्ट्रिय परीक्षा बोर्डलगायत विभिन्न  निकायबाट लिइने परीक्षामा सहभागी परीक्षार्थीहरूको सुविधाका लागि  सार्वजनिक  यातायात सेवा सञ्चालन गर्न लागिएको हो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले यसअघि नै परीक्षार्थीहरूको यातायात  सुविधाका लागि मध्यम र लामो दूरीका यातायातका साधनहरू सामाजिक दूरीक

from रातोपाटी https://ift.tt/3zttYSm

Post a Comment

0 Comments