ब्रेकिङ न्युज

6/recent/ticker-posts

कांग्रेसको पदाधिकारी बैठक बस्दै

८ साउन, काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बिहान बस्दै छ ।

बैठक बिहान नौ बजे पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बस्न लागेको कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए

पौडेलका अनुसार बैठक आगामी महाधिवेशनको तयारी सम्बन्धमा केन्द्रित हुने छ ।



from Online Khabar https://ift.tt/3rxjv5A

Post a Comment

0 Comments