क्युवामा दशकौंयताकै ठूलो जनप्रदर्शन भएको छ । यसक्रममा दर्जनौं मानिसहरु समातिएका छन् । अर्थतन्त्रको कोल्याप्स तथा खाद्यान्न र औषधीको संकटपछि कम्युनिष्ट सरकारविरुद्ध जन प्रदर्शन सुरु भएको हो । यता, क्युवाका राष्ट्रपतिले प्रदर्शनकारीसँग लड्न आफ्ना समर्थकहरुलाई आदेश दिएका छन् । राजधानी हभानासहित क्युवाका अधिकांश स्थानमा प्रदर्शन भएका छन् । प्रदर्शनकारीहरुले ‘स्वतन्त्रता’ र ‘तानाशाही अन्त्य गरौं’ जस्ता नारा लगाएका छन् । सादा पोशाकमा रहेका सुरक्षाकर्मीको सहयोगमा
from रातोपाटी https://ift.tt/3hwdRgt
ग्रामीण भेगमा शृङ्खलाबद्ध घातक सडक दुर्घटना, सरोकारवाला मौन
-
२७ कात्तिक, काठमाडौं । सोमबार बागलुङमा पिकअप भ्यान दुर्घटना हुँदा पाँच
जनाको मृत्यु भयो ।
बागलुङ जैमिनी नगरपालिका–८ छिस्तीबाट बागलुङ बजार आउँदै गरेको ग२च...
1 year ago

0 Comments
यदि तपाईंलाई समाचारको बारेमा कुनै शंका छ भने कृपया मलाई खबर गर्नुहोस्।