काठमाडौं । राष्ट्रभक्ति गीत ‘म हुँ नेपाली’ युट्युबमा सार्वजनिक भएको छ ।
सन्तोष श्रेष्ठको शब्द र संगीतमा रहेको यो गीत सन्तोषकी छोरी सफलता श्रेष्ठले गाएकी छिन् । म्युजिक भिडियोमा सफलताकै अभिनय छ ।
हेमप्रभास अधिकारीको निर्देशन र अजय रेग्मीको छायांकनमा तयार पारिएको म्युजिक भिडियोको सम्पादन टेकेन्द्र शाहले गरेका छन् । निर्देशन समीर ठोकरले गरेका छन् ।
हेर्नुस् भिडियो–
from Online Khabar https://ift.tt/3z6MPlU

0 Comments
यदि तपाईंलाई समाचारको बारेमा कुनै शंका छ भने कृपया मलाई खबर गर्नुहोस्।