ब्रेकिङ न्युज

6/recent/ticker-posts

कोरोनाको तेस्रो लहरविरुद्ध तयारी तीव्र

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले  बालबालिकाहरूका  लागि  भेन्टिलेटरसहितका आईसीयू बेड थप्ने कार्य अगाडि बढेको जानकारी दिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले बालबालिकाहरूका लागि १८०  भेन्टिलेटरसहित  २५०  बेड  आईसीयू  थप्ने  जानकारी दिए । स्वास्थ्य मन्त्रालयले नेपालमा कोरोना सङ्क्रमणको तेस्रो लहर सुरु हुनसक्ने भन्दै कोरोना उपचार भइरहेका अस्पताललाई  बालबालिकाहरूका लागि  छुट्टै  २०  प्रतिशत बेड

from रातोपाटी https://ift.tt/3lfWv9O

Post a Comment

0 Comments