ब्रेकिङ न्युज

6/recent/ticker-posts

काठमाडौँमा एक सातादेखि फोहोर व्यवस्थापन ठप्प, सिसडोल ल्यान्डफिल साइट भरियो

राजधानीको फोहोर व्यवस्थापनमा गम्भीर समस्या देखिएको छ । काठमाडौ र ललितपुर महानगरसहित १८ स्थानीय तहको फोहोर व्यवस्थापन भइरहेको सिसडोल ल्यान्डफिल साइट पूर्णरूपमा भरिएपछि उपत्यकाको फोहोर व्यवस्थापनमा गम्भीर समस्या आएको हो । विगत दुई महिनायता दर्जनौंपटक फोहोर उठ्न सकेको छैन । पछिल्लो एक सातायता फोहोर व्यवस्थापन ठप्प छ ।फोहोर व्यवस्थापनमा समस्या आएपछि प्रधानमन्त्री कार्यालयले आइतबार शहरी विकास तथा भवन निर्माण विभाग, सडक विभाग, काठमाडौं महानगरपालिकालाई बोलाएको थियो । प्रधानमन्त्री कार्यालयमा भएको बैठकम

from रातोपाटी https://ift.tt/3hSkhH8

Post a Comment

0 Comments