ब्रेकिङ न्युज

6/recent/ticker-posts

योगेश भट्टराईको प्रतिक्रिया : १० बुँदे सहमति स्वागतयोग्य

एमाले नेता योगेश भट्टराईले कार्यदलमा आइतबार राति भएको १० बुँदे सहमति स्वागतयोग्य भएको बताएका छन् ।  ‘नेकपा एमालेको आन्तरिक समस्या समाधानका लागि गठित वार्ता समितिद्वारा पार्टी एकताका लागि प्रस्तावित १० बुँदे सहमति स्वागत योग्य छ’ उनले सामाजिक सञ्जालमार्फत भनेका छन् । उनले भनेका छन्, ‘यसको कार्यन्वयन गर्दै, एकतालाई थप सुदृढ गर्दै, बिश्वास निर्माण गर्दै आगामी कुनै पनि प्रतिस्पर्धामा एमालेको श्रेष्ठता कायम गर्न अघि बढ्नु समस्त नेता, कार्यकर्ता र सदस्यहरुको

from रातोपाटी https://ift.tt/3k7wbhC

Post a Comment

0 Comments