ब्रेकिङ न्युज

6/recent/ticker-posts

विर्तामोडका खोप तस्करलाई कडा कार्वाही गर्न माओवादी केन्द्रको माग

झापाको विर्तामोड नगरपालिकामा खोप तस्करी गर्ने माथि कडा कार्वाही गर्न नेकपा (माओवादी  केन्द्र) नगर समितिले माग गरेको छ। शुक्रबार विर्तामोड नगरपालिकाको एक निजी होटलमा  कोभिड १९ विरुद्धको खोप लुकाइराखेको अवस्थामा नगरपालिकाका कोभिड फोकल पर्सन पक्राउ परेका थिए।माओवादीका विर्तामोड नगर इन्चार्ज युवराज दाहाल र सचिव मोहन सुब्बाद्वारा संयुक्त रुपमा हस्ताक्षरित  विज्ञप्तिमा भनिएको छ, घटनाको निष्पक्ष छानबिन गरि दोषी उपर कडा कारबाही गर्न र पर्याप्त मात्रामा खोपको व्यवस्था गर्न विर्तामोड नगरपाल

from रातोपाटी https://ift.tt/2TOAiVg

Post a Comment

0 Comments