नेकपा एमालेको १० बुँदे सहमति कार्यान्वयनका लागि स्थायी कमिटी बैठक बोलाइने भएको छ । कार्यदलको बैठकबाट भएको सहमतिको बुँदा नम्बर १० मा ‘कार्यदलको सिफारिस कार्यान्वयनका लागि तत्काल पार्टी स्थायी कमिटी बैठक आयोजना गर्न अध्यक्ष एवम् महासचिवलाई अनुरोध गर्ने’ भनिएको छ । सहमति अब कसरी कार्यान्वयन हुन्छ भन्नेतर्फ चासो बढेको छ । यो सहमति कार्यदल स्तरमा भएकाले अब माधव नेपालले कुन रुपमा ग्रहण गर्छन् भन्नेतर्फ पनि चासो बढेको छ।
from रातोपाटी https://ift.tt/3r1yiVL
ग्रामीण भेगमा शृङ्खलाबद्ध घातक सडक दुर्घटना, सरोकारवाला मौन
-
२७ कात्तिक, काठमाडौं । सोमबार बागलुङमा पिकअप भ्यान दुर्घटना हुँदा पाँच
जनाको मृत्यु भयो ।
बागलुङ जैमिनी नगरपालिका–८ छिस्तीबाट बागलुङ बजार आउँदै गरेको ग२च...
1 year ago

0 Comments
यदि तपाईंलाई समाचारको बारेमा कुनै शंका छ भने कृपया मलाई खबर गर्नुहोस्।