ब्रेकिङ न्युज

6/recent/ticker-posts

स्पष्टीकरण सोध्नु एकता प्रक्रियामा भाँजो हाल्ने काम भएको नेपाल पक्षको प्रतिक्रिया

वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले पार्टी एकताको वार्ता चलिरहेका बेला स्पष्टीकरण सोध्नु एकता प्रक्रियामा भाँजो हाल्ने काम भएको प्रतिक्रिया दिएको छ। नेपाल पक्षमा रहेका स्थायी कमिटी सदस्यको बैठकले एकताको प्रक्रिया चलिरहेका बेला स्पष्टीकरण सोध्नु गलत भएको निश्कर्ष निकालेको हो। उनीहरुले एकता विरोधी यस्ता कार्य तत्काल रोक्न  आग्रह गरेका छन्।बैठकमा पार्टी एकताका लागि १० बुँदे सहमति चलिरहँदा स्पष्टीकरण सोध्ने, नारा जुलुस तथा पुत्ला दहन गर्ने जस्ता उत्तेजित गतिविधि गर्ने, विश्वासको मत दिने सांसदहरु

from रातोपाटी https://ift.tt/3xWGQ2F

Post a Comment

0 Comments