ब्रेकिङ न्युज

6/recent/ticker-posts

सर्वोच्च अदालतको फैसलापछि कसले के भने ?

फैसला जनभावनानुसारः सभामुख सभामुखअग्निप्रसाद सापकोटाले प्रतिनिधिसभा पुनस्र्थापना गर्ने सर्वोच्च अदालतको फैसलालाई ऐतिहासिक रहेको प्रतिक्रिया दिएका छन् । उनले भनेका छन्, ‘फैसला ऐतिहासिक छ । नेपालको संविधानले गरेको व्यवस्थाअनुसार नै फैसला आएको छ । जनभावनाको कदर भएको छ ।’  ऐतिहासिक फैसलाः कांग्रेसनेपाली कांग्रेसले प्रतिनिधिसभा विघटन बदर गर्ने सर्वोच्च अदालतको फैसलालाई ऐतिहासिक भन्दै स्वागत गरेको छ । प्रतिनिधिसभा पुनस्र्थापना गर्ने सर्वोच्चको निर्णयपछि सोमबार कांग्रेस सभापति शेरबहादु

from रातोपाटी https://ift.tt/3k7Kwe9

Post a Comment

0 Comments