ब्रेकिङ न्युज

6/recent/ticker-posts

कोभिड अस्पतालमा आगो लाग्दा ४० भन्दा धेरैको मृत्यु

इराकी अस्पतालको कोरोना भाइरस आइसोलेसन वार्डमा आगलागी हुँदा ४० भन्दा धेरै व्यक्तिको मृत्यु भएको छ । नसिरियास्थित अल हुसैन अस्पतालमा लागेको आगो सोमबार बेलुकी मात्रै निभाइएको छ । आगलागीको कारण अस्पष्ट छ । यद्यपी, अक्सिजन ट्यांक पड्किएको आगो लागेको हुनसक्ने अनुमान गरिएको छ ।अस्पताल भवनमा अझै पनि उद्धारकर्ताहरूले बाँचेका मानिसको ज्यान जोगाउन सफल छन् । स्वास्थ अधिकारी हैदर अल जामिलीले अस्पतालको अझै पनि मानिसहरु थुनिएको हुनसक्ने भय रहेको बताए, यस वार्डमा ६० जना मानिस अट्न पुग्ने ठाउँ रहेको बताइएको

from रातोपाटी https://ift.tt/3euqGWX

Post a Comment

0 Comments