ब्रेकिङ न्युज

6/recent/ticker-posts

आजको मौसम पूर्वानुमान : कुन कुन स्थानमा भारी वर्षाको सम्भावना ?

मौसम पूर्वानुमान महाशाखाले आज देशभर धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षा हुन सक्ने सम्भावना रहेको जनाएको छ । महाशाखाले  प्रदेश नं १ र गण्डकी प्रदेशमा भने भारी बर्षाको संभावना रहेको हुनाले पहाडी  भूभागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको हुनाले नदीनाला र खहरे खोलामा  पानीको सतह बढ्न सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन आग्रह समेत गरेको छ । मौसम पूर्वानुमान महाशाखाले आज देशभर मनसुनी वायुको सामान्य प्रभाव रहेको जनाएको छ । महाशाखाले जारी गरेको आजको मौसम पूर्वानुमान

from रातोपाटी https://ift.tt/3iLHxpb

Post a Comment

0 Comments