ब्रेकिङ न्युज

6/recent/ticker-posts

अमेरिकी प्रतिवेदन भन्छ–सरकारका कारण नेपालमा लगानीको अवरोध कायम

पछिल्ला वर्षहरूमा बनेका सरकारहरूले नेपालमा लगानीमैत्री वातावरण बनिसकेको दाबी गर्दै विश्व समुदायलाई लगानीका लागि आह्वान गर्दै आइरहे पनि अमेरिकाले भने लगानीका अवरोध कायमै रहेको निष्कर्ष निकालेको छ । अमेरिकाको विदेश मन्त्रालयले सार्वजनिक गरेको एक प्रतिवेदनमा नेपालले केही लगानीमैत्री कानून र नियमहरू बनाएको भए पनि लगानीमा अवरोधहरू अझै बाँकी रहेको बताइएको छ ।अमेरिकी विदेश मन्त्रालयले हालै सार्वजनिक गरेको ‘२०२१ इन्भेस्टमेन्ट क्लाइमेट स्टेटमेन्ट्स’ का अनुसार ऊर्जा, पर्यटन, सूचना र सञ्चार प्र

from रातोपाटी https://ift.tt/3i2nns7

Post a Comment

0 Comments