ब्रेकिङ न्युज

6/recent/ticker-posts

यूरोकप फाइनल भिडन्त : कुन नेता कसको पक्षमा ?

यूरोकप २०२० को उपाधिका लागि फाइनल भिडन्त हुँदैछ । इटली र इङ्ल्याण्डबीच नेपाली समयअनुसार राती पौने १ बजे लन्डनको बेम्बली रंगशालामा खेल हुँदैछ ।  फुटबलका हस्ती राष्ट्रहरुको फाइनल भिडन्त हेर्न दर्शकहरु प्रतिक्षा गरेर बसिरहेका छन् । नेपालका राजनीतिक दलका नेताहरु पनि फुटबल प्रेमी छन् । एमाले वरिष्ठ नेता माधवकुमार नेपाल फुटबल खेलका पारखी हुन् । अघिल्ला वर्षहरुमा भएका अन्तर्राष्ट्रिय स्तरका प्रतियोगिताका खेल हेर्ने गरेका उनले यो वर्ष जनै खटिरा आएका कारण आराम गरेर बसेका छन् । नेपाली काँग्

from रातोपाटी https://ift.tt/36tCB2F

Post a Comment

0 Comments