ब्रेकिङ न्युज

6/recent/ticker-posts

अमेरिकामा महावीर पुनलाई ओहायोका दुई शहरका नगर प्रमुखद्वारा सम्मान

अमेरिकामा महावीर पुनलाई ओहायो राज्यका दुई शहरका नगर प्रमुखले सम्मान गरेका छन । गत महिना देखि अमेरिकाको भ्रमणमा रहेका राष्ट्रिय आविष्कार केन्द्रका संस्थापकलाई गत जुलाई ६ का दिन सम्मान गरेका हुन् ।डा पुनले नेपालका लागि गरेको योगदान स्वरुप उनलाई सम्मान गरेको हो भने यो समस्त नेपाल र नेपालीको गौरवको बिषय हो । नेपालको विकासको लागि र आर्थिक उन्नति कसरी गर्न सकिन्छ भन्ने उद्देश्य सहित स्थापित राष्ट्रिय आविष्कार केन्द्र मार्फत थुप्रै सामाजिक कार्यहरू गरि सकेको छ ।ओहायो राज्यको चिली कथि शहरका नगर प्रमुख ल

from रातोपाटी https://ift.tt/2TM2wjv

Post a Comment

0 Comments