ब्रेकिङ न्युज

6/recent/ticker-posts

देउकृष्ण देवानको निर्देशनमा ‘डाँडा बजार’

काठमाडौं । देउकृष्ण देवान लिंखा याख्खाको कोरियोग्राफी एवं निर्देशन रहेको नयाँ गीतको भिडियो रिलिज भएको छ । चित्र याख्खाको संगीत तथा देवेन्द्र लिम्बू, डीवी लिम्बू, सुनिता सन्याक लिम्बू र हिमानी फेवन लिम्बूको आवाजमा ‘डाँडा बजार’ गीतको भिडियो रिलिज गरिएको हो ।चारखोला सिशिर (सिशिर लिंदेन) को शब्द रहेको ‘डाँडा बजार’लाई राम कार्कीले एरेञ्ज गरेका हुन् । गीतलाई म्युजिक मिडिया–धरानको स्टुडियोमा रेकर्ड गरिएको हो ।निर्माता एवं निर्देशक देउकृष्ण देवानको निर्देशनमा तयार गरिएको गी

from रातोपाटी https://ift.tt/2UCoLsF

Post a Comment

0 Comments