ब्रेकिङ न्युज

6/recent/ticker-posts

अश्लिल फिल्म बनाएको आरोपमा शिल्पाका पति राज कुन्द्रा पक्राउ

मुम्बई । बलिउड अभिनेत्री शिल्पा शेट्टीका पति तथा बिजनेशम्यान राज कुन्द्रा पक्राउ परेका छन् । मुम्बई पुलिसको क्राइम ब्रान्चले उनलाई सोमबार राती पक्राउ गरेको हो । अश्लिल फिल्म (पोर्न फिल्म) बनाएर ऐप मार्फत रिलिज गरेको आरोपमा उनी पक्राउ परेका हुन् । यो मावलामा पुलिसले उनलाई मुख्य आरोपी बनाएको छ ।यसै बर्ष फेब्रुअरीमा उनी बिरुद्ध अश्लिल फिल्म बनाएको र एप मार्फत रिलिज गरेको उजुरी दर्ता भएको थियो । यसै मावलामा राज कुन्द्रा मुख्य आरोपीको रुपमा पक्राउ परेका हुन् ।राजकुन्द्राको बिरुद्ध आफुसँग प्रयाप्त प्र

from रातोपाटी https://ift.tt/3eBXKMr

Post a Comment

0 Comments