ब्रेकिङ न्युज

6/recent/ticker-posts

९०० डलरसम्मको सगुनको शेयर खरिद गर्न पाइने

सामाजिक सञ्जालमा आधारित इ–कमर्स कम्पनी सगुनले रेग ए प्लस (मिनी आइपिओ) अन्तर्गत उपलब्ध गराइएका शेयर  ३१ अगष्ट २०२१ सम्म खरीद गर्न सकिने व्यवस्था गरेको छ । कम्पनीले जारी गरेको विज्ञप्तिअनुसार इच्छुक लगानीकर्ताले ‘सी’ क्लासको शेयर, प्रति शेयर ३० डलरको दरले कम्तीमा ९०० डलरसम्म खरिद गर्न पाउने छन् । गत जुलाइको अन्त्यसम्ममा संसारभरिका चार हजार ५०० भन्दा बढी लगानीकर्ताले सगुनको शेयर खरिद गरेका छन् । सगुनले अमेरिकी कम्पनी, एक्जेम्प्लर कन्सल्टिङ्गसँग लगानी, व्यापार, आय तथा भवि

from रातोपाटी https://ift.tt/3CUq8UH

Post a Comment

0 Comments