ब्रेकिङ न्युज

6/recent/ticker-posts

के अफगानिस्तान अमेरिकी पराजयको प्रतीक हो ?

तालिबानले काबुल कब्जा गरेसँगै अन्तर्राष्ट्रिय मिडियामा निरन्तर रुपमा अफगानिस्तान छाएको छ । टिप्पणीकारहरुले स्वभाविकरुपमा सांकेतिक अर्थहरु दिएर यसलाई ‘साम्राज्यवादीहरुको चिहान’ भन्न थालेका छन् । जस्तो कि, अन्य ठाउँजस्तो अफगानिस्तानमा विदेशी शक्तिहरु कहिल्यै पूर्ण विजयी हुन सकेनन् र उनीहरुले अनन्तकालसम्म शासन चलाउन सकेनन् ।के सभ्य समाजलाई चक्रब्युँहमा पार्न अफगानीहरु सिपालु छन् ? के यो चक्रब्यूह केवल पश्चिमा शक्ति वा ‘महान् दैन्त्य’हरुका लागिमात्रै हो ? के आफूलाई प्राप्त भए

from रातोपाटी https://ift.tt/3jrhQfn

Post a Comment

0 Comments