भारत र इंग्ल्याण्डबीच ५ खेलको शृङ्खालाको तेस्रो टेस्ट लिड्सको हेडिङ्ग्लीमा जारी रहेको छ । इंग्ल्याण्डका कप्तान जो रुट भारतविरुद्ध सबैभन्दा धेरै शतक बनाउने क्लबमा सामेल भएका छन् । उनको १ सय २१ रनको मद्दतले इंग्ल्याण्डले ८ विकेटको क्षतिमा ४ सय २३ रन बनाएको छ । भारतको पहिलो पारी मात्र ७८ रनमा समेटिएको थियो । योसँगै इंग्ल्याण्डले ३ सय ४५ रनको अग्रता बनाइसकेको छ ।भारतविरुद्ध रुटको यो आठौँ शतक हो । योसँगै भारतविरुद्ध सबैभन्दा बढी ८ शतक बनाउने खेलाडीहरूको सूचीमा उनी समावेश भएका छन् । यो सूचीमा स्टीभ स्
from रातोपाटी https://ift.tt/3Bi6OPu
ग्रामीण भेगमा शृङ्खलाबद्ध घातक सडक दुर्घटना, सरोकारवाला मौन
-
२७ कात्तिक, काठमाडौं । सोमबार बागलुङमा पिकअप भ्यान दुर्घटना हुँदा पाँच
जनाको मृत्यु भयो ।
बागलुङ जैमिनी नगरपालिका–८ छिस्तीबाट बागलुङ बजार आउँदै गरेको ग२च...
1 year ago

0 Comments
यदि तपाईंलाई समाचारको बारेमा कुनै शंका छ भने कृपया मलाई खबर गर्नुहोस्।