तालिवानले तीव्ररुपमा अफगानिस्तानका प्रमुख सहरहरुलाई कब्जा जमाइरहेको छ । विद्रोही समूह अब राजधानी काबुलभन्दा मात्र ५० किलोमिटर टाढा रहेको छ । देशका ३४ मध्ये १९ प्रान्त र त्यसको राजधानी तालिवानको नियन्त्रणमा पुगेको छ ।राजधानी काबुलको सीमामा रहेको लोगरको प्रान्तीय राजधानी फूल–ए–आलममा पनि आफ्नो लडाकुहरु प्रवेश गरेको तालिवानको दाबी छ । यो काबुलबाट मात्र ५० किलोमिटरको दुरीमा रहेको छ र यसको अर्थ अब २ घण्टामा नै त्यहाँबाट तालिवान काबुल पुग्न सक्छन् । शुक्रबार मात्र तालिवानले कन्दाहार र
from रातोपाटी https://ift.tt/3AEiLPi
ग्रामीण भेगमा शृङ्खलाबद्ध घातक सडक दुर्घटना, सरोकारवाला मौन
-
२७ कात्तिक, काठमाडौं । सोमबार बागलुङमा पिकअप भ्यान दुर्घटना हुँदा पाँच
जनाको मृत्यु भयो ।
बागलुङ जैमिनी नगरपालिका–८ छिस्तीबाट बागलुङ बजार आउँदै गरेको ग२च...
1 year ago

0 Comments
यदि तपाईंलाई समाचारको बारेमा कुनै शंका छ भने कृपया मलाई खबर गर्नुहोस्।