ब्रेकिङ न्युज

6/recent/ticker-posts

आजदेखि कोभिसिल्डको दोस्रो डोज लगाइँदै

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आजदेखि कोभिड–१९ विरुद्धको कोभिसिल्ड खोपको दोस्रो मात्रा लगाउने जानकारी दिएको छ । मन्त्रालयका अनुसार यसअघि कोभिसिल्डको पहिलो मात्रा लगाएर बसेका ज्येष्ठ नागरिकलाई आजदेखि दोस्रो मात्रा दिन लागिएको हो । स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखा अन्तरगत खोप महाशाखाले भुटानबाट खोप आइसकेकाले उक्त खोप कोभिसिल्डको पहिलो मात्रा लगाएर बसेकालाई खोप दिन लागिएको जानकारी दिएको छ  । महाशाखाले जापानबाट र भुटानबाट आएको खोप लगाइने जनाएको छ ।   काठमाडौँ

from रातोपाटी https://ift.tt/3xC14hk

Post a Comment

0 Comments