अफगानिस्तानमा बिग्रँदो अवस्थाबीच युद्धविरामको अन्तर्राष्ट्रिय अपिललाई तालिबानले अस्वीकार गरेको छ । तालिबानले पछिल्लो समय अफगानिस्तानका एकपछि अर्को मुख्य सहरहरूमा कब्जा जमाइरहेको छ ।मिडिया रिपोर्टका अनुसार हालसम्म अफगानिस्तानले ६ वटा प्रान्तीय राजधानीमा कब्जा जमाउन सफल भइसकेको छ । यसमध्ये कुन्दुज निकै महत्त्वपूर्ण रहेको छ ।यसबीच अमेरिकी र अफगान विमानले विद्रोहीमाथि कयौँ हवाई हमला गरेका छन् । अफगान अधिकारीहरूका अनुसार यस हमलामा दर्जनौँ तालिबान लडाकु मारिएका छन् ।उता, तालिबानका एक प्रवक्ताले
from रातोपाटी https://ift.tt/3sc46rx
ग्रामीण भेगमा शृङ्खलाबद्ध घातक सडक दुर्घटना, सरोकारवाला मौन
-
२७ कात्तिक, काठमाडौं । सोमबार बागलुङमा पिकअप भ्यान दुर्घटना हुँदा पाँच
जनाको मृत्यु भयो ।
बागलुङ जैमिनी नगरपालिका–८ छिस्तीबाट बागलुङ बजार आउँदै गरेको ग२च...
1 year ago

0 Comments
यदि तपाईंलाई समाचारको बारेमा कुनै शंका छ भने कृपया मलाई खबर गर्नुहोस्।