ब्रेकिङ न्युज

6/recent/ticker-posts

फेलिक्सलाई भित्र्याउने बार्साको प्रयास असफल

बार्सिलोनाले एथलेटिको म्याड्रिडका स्टार फरवार्ड जोआ फेलिक्सलाई ऋणमा भित्र्याउन चाहेको थियो । तर, बार्साको यो प्रस्तावलाई एथलेटिकोले अस्विकार गरेको छ । गोल डटकमका अनुसार यी खेलाडीका एजेन्ट जर्ज मेन्डिसमार्फत बार्साले प्रस्ताव अघि बढाएको थियो । तर, एथलेटिको म्याड्रिडले फेलिक्सलाई ऋण पठाउने वा बेच्ने कुनै योजना बनाएको छैन । बरु, यी खेलाडीलाई आफ्नो क्लबको भविष्य ठानेको छ । एथलेटिकोले लगातार दोस्रोपटक ला–लिगा जित्ने लक्ष्य राखेको छ । गत सिजन क्लबलाई ला–लिगा जिताउन फेलिक्सले पनि

from रातोपाटी https://ift.tt/3BqEVVD

Post a Comment

0 Comments