ब्रेकिङ न्युज

6/recent/ticker-posts

अध्यादेश : देउवा सरकारको ‘मिनी प्रतिगमन’

प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकारले सोमबार र मंगलबार लगातार दुईवटा गल्ती गर्‍यो : पहिलो– पूर्ववर्ती ओली सरकारकै शैलीमा संसद अधिवेशनको अन्त्य । र, दोस्रो– केपी ओलीकै पदचाप पछ्याउँदै संसदलाई छलेर पार्टी विभाजनसम्बन्धी अध्यादेश ल्याउने निर्णय । सरकारका यी दुबै निर्णयले देउवा र ओली दुबैमा कुनै फरक छैन भन्ने स्पष्ट पारेको छ ।देउवा सरकारका यी दुई निर्णयप्रति विपक्षी दलले मात्रै होइन, स्वयं नेपाली काँग्रेसकै नेताहरुले पनि असन्तुष्टि प्रकट गरिरहेका छन् । अध्यादेशप्रति

from रातोपाटी https://ift.tt/2UoPbxF

Post a Comment

0 Comments