ब्रेकिङ न्युज

6/recent/ticker-posts

६० प्रतिशतले बढ्यो विकास बैङ्कको नाफा, उच्च नाफा कमाउनेमा मुक्तिनाथ

विकास बैङ्कहरूको नाफा बढेर ६ अर्ब ८ करोड माथि पुगेको छ । हालैमात्र बैङ्कहरूले जारी गरेको वार्षिक रिपोर्ट अनुसार विकास बैङ्कको नाफा अघिल्लो आर्थिक वर्ष २०७६/७७ को तुलनामा गत आर्थिक वर्ष २०७७/७८ मा करिब ६० प्रतिशतले नै वृद्धि भएर कुल ६ अर्ब ८ करोड २८ लाख ७१ हजार रुपैयाँ पुगेको हो ।यस्तो नाफा विकास बैङ्कहरूले अघिल्लो आर्थिक वर्षमा ३ अर्ब ८० करोड १२ लाख १२ हजार रुपैयाँ मात्र आर्जन गरेका थिए ।नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत १७ वटा विकास बैङ्कहरू मध्ये गत आर्थिक वर्षमा सबैभन्दा बढी नाफा कमाउन

from रातोपाटी https://ift.tt/3sC5B2g

Post a Comment

0 Comments