वि.सं.२०७८ साल साउन १९ गते । मंगलबार । ईश्वी सन् २०२१ अगष्ट ०३ तारिख । नेपाल संवत् ११४१ । राक्षस संवत्सर । दक्षिणायन । वर्षा ऋतु । श्रीशाके १९४२ । श्रावण कृष्णपक्ष । तिथि– दशमी, मध्यान्ह १२ बजेर २० मिनेट उप्रान्त एकादशी । नक्षत्र–रोहिणी, रातको ०२ बजेर ०४ मिनेट उप्रान्त मृगशिरा । योग– ध्रुव, रातको ०१ बजेर २७ मिनेट उप्रान्त व्याघात । करण– भद्रा,मध्यान्ह १२ बजेर २० मिनेट उप्रान्त बव,रातको ०१ बजेर २० मिनेट उप्रान्त बालव । आनन्दादिमा–मातंग योग । चन्द्रराशि–बृ
from रातोपाटी https://ift.tt/3yqofMQ
ग्रामीण भेगमा शृङ्खलाबद्ध घातक सडक दुर्घटना, सरोकारवाला मौन
-
२७ कात्तिक, काठमाडौं । सोमबार बागलुङमा पिकअप भ्यान दुर्घटना हुँदा पाँच
जनाको मृत्यु भयो ।
बागलुङ जैमिनी नगरपालिका–८ छिस्तीबाट बागलुङ बजार आउँदै गरेको ग२च...
1 year ago

0 Comments
यदि तपाईंलाई समाचारको बारेमा कुनै शंका छ भने कृपया मलाई खबर गर्नुहोस्।